महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व द्वितीया - २

कार्यालयको परिचय

लुम्विनी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य महाशाखाहरुसँग समन्वय गरी मन्त्रालयको प्रादेशिक नीति निर्माणमा सहयोग गर्नुका साथै रणनीति, कार्यक्रम योजना तयार गरी प्रादेशिक स्वास्थ्य कार्यालयहरु मार्फत तपसिल बमोजिमका कार्यहरु गर्ने उद्देश्यले मिति २०७५।०४।०१ गते यस निर्देशनालयको स्थापना गरिएको थियो र हाल लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयको मातहत रही यस निर्देशनालय मातहत १२ स्वास्थ्य कायालय, १४ अस्पताल र १३ आयुर्वेद स्वास्थ्य केन्द्र तथा चिकित्सालहरु रहेका छन् ।

निर्देशनालयमा रहेका शाखाहरुः